जीवनका कयौँ अध्याय अपुर्ण छन् । अध्यायका कति पात्रहरु बिच बाटो बाटै तितरवितर भैरहेका छन् । जिन्दगीका अनेकन आरोह अवरोह बीच म गोरेटोमा बसेर कलम तिखार्दै छु । जिन्दगीको अध्यायलाई पुर्णता दिने अथक प्रयास जारी छ….