Welcome to the portrayed pages of my life!

Category अध्याय

वर्ष २०७८ फर्केर हेर्दा!

जिन्दगी निकै उतार चढावमय रह्यो यो साल। अनेकन आरोहलाई अँगालेँ.. अवरोहमा सम्हालेँ। कतै सफलताका खुड्किला पार गरियो त कतै नैरस्यता हात परे। कहिले खुशीले रमाएँ त कहिले पिडाले रोएँ पनि। कयौँ रितुहरु सँग घुल्दै आएँ.. वसन्तका कति नविन आशाहरु शिशिर… Continue Reading →

‘हेमन्त’ – Audio Clip

Continue Listening →

जीवनका कयौँ अध्याय अपुर्ण छन् । अध्यायका कति पात्रहरु बिच बाटो बाटै तितरवितर भैरहेका छन् । जिन्दगीका अनेकन आरोह अवरोह बीच म गोरेटोमा बसेर कलम तिखार्दै छु । जिन्दगीको अध्यायलाई पुर्णता दिने अथक प्रयास जारी छ…. #अध्याय

कहिलेकाहीं हामी अन्तिम चुस्की सम्म स्वादहीन कफी मार्फत संघर्ष गर्छौं र हामी तल चिनी पाउँछौं। त्यो जीवन हो! सधैं मीठो तर कहिले काँही राम्ररी हलचल हुँदैन। #अध्याय

आजकल सबैभन्दा बढि विश्वास आँफ्नै मुटुको लाग्न थालेको छ।  कैयौँ पटक टुक्रिँदा पनि चल्न छाडेको छैन। #अध्याय

मातातिर्थ औँसी

पानी बेजोड बर्सियो, म भिज्दै-भिज्दै घर पुगें.. दिदि म आउने बाटो कुर्दै बाहिरै बसेका थिए, थर्काई हाल्नुभो- ‘बिहान घरबाट जाने बेलामा ‘रैन कोट’ बोकेर जान पर्दैन थ्यो..’? बहिनी भित्रैबाट कराउँदै निस्कियो , ‘पानी’ रोकिउन्जेल कतै ओत लागेर बस्न पर्दैन ?… Continue Reading →

Copyright © 2024 — All Rights Reserved

Up ↑