Dusk is just an illusion because the sun is either above the horizon or below it. And that means the day and night are linked in a way that few things are there which cannot be one without the other… Continue Reading →
जीवनका कयौँ अध्याय अपुर्ण छन् । अध्यायका कति पात्रहरु बिच बाटो बाटै तितरवितर भैरहेका छन् । जिन्दगीका अनेकन आरोह अवरोह बीच म गोरेटोमा बसेर कलम तिखार्दै छु । जिन्दगीको अध्यायलाई पुर्णता दिने अथक प्रयास जारी छ…. #अध्याय